ढल्कीमल्की

Romanized: dhalkeemalki, dhalkimalkee, dhalkiimalki, dhalkimalkii

मन नलाईनलाई वा आफ्ना सुरमा बिस्तारै काम गर्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
मन नलाईनलाई वा आफ्ना सुरमा बिस्तारै काम गर्ने गरी।
२.
सन्चसित हल्लीहल्ली बिस्तारै हिँड्ने चालले।

सम्बन्धित शब्दहरू