ढुङ्ग्रेपात
Romanized: dhunggrepaata, dhunggrepaat, dhunggrepata, dhunggrepat
गोलो मझौला आकारको पात एवम् लहरा हुने एक जातको घाँस (घाँटी दुखेमा यसको झोल खाने गरिन्छ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दा.]
1
गोलो मझौला आकारको पात एवम् लहरा हुने एक जातको घाँस (घाँटी दुखेमा यसको झोल खाने गरिन्छ)।