ढोरबाराही

Romanized: dhorabaaraahi, dhorabaarahi, dhorabaraahi, dhorabaaraahee

तनहुँ जिल्लाको खैरेनीटारको पश्चिमपट्टि सेती नदीका किनारमा स्थित बाराही देवीको मन्दिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
तनहुँ जिल्लाको खैरेनीटारको पश्चिमपट्टि सेती नदीका किनारमा स्थित बाराही देवीको मन्दिर।

सम्बन्धित शब्दहरू