तक
Romanized: tak, taka
यो. कुनै कामकुरो वा विषयवस्तुको अवधि, सीमा, खेप, टुङ्गो आदि जनाउने शब्द; सम्म; पर्यन्त; तलक। (उदा. - आमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
यो. कुनै कामकुरो वा विषयवस्तुको अवधि, सीमा, खेप, टुङ्गो आदि जनाउने शब्द; सम्म; पर्यन्त; तलक। (उदा. - आमा आजतक रिसाउनुभएको थाहा छैन। उनले तलबतक पाएका छैनन् ।)