तपाईँ
Romanized: tapaaim, tapaain, tapain, tapaaeem
औपचारिक प्रसङ्गमा आफूभन्दा मान्यजनलाई ‘तिमी’ भन्दा माथिल्लो दर्जामा राखेर प्रयोग गरिने द्वितीय पुरुष,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सर्वनाम [संस्कृत त्वम्]
१.
औपचारिक प्रसङ्गमा आफूभन्दा मान्यजनलाई ‘तिमी’ भन्दा माथिल्लो दर्जामा राखेर प्रयोग गरिने द्वितीय पुरुष, एकवचनको आदरार्थी शब्द।
२.
‘तँ’ को सट्टा व्यङ्ग्यार्थमा प्रयोग हुने शब्द।