दमाईँ

Romanized: damaaim, damaain, damain, damaaeem

प्रायः लुगा सिउने र बिहा, व्रतबन्ध आदिमा बाजा बजाउने परम्परागत पेसा भएको एक जाति; नगर्ची; दर्जी। स्त्री.… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दमाहा]

1
प्रायः लुगा सिउने र बिहा, व्रतबन्ध आदिमा बाजा बजाउने परम्परागत पेसा भएको एक जाति; नगर्ची; दर्जी। स्त्री. दमिनी।

सम्बन्धित शब्दहरू