दमाईँचरो
Romanized: damaaimcharo, damaimcharo, damaaincharo, damaincharo
जिउ फिक्का पहेँलो तर ढाडमा कालो मिसिएको, पुच्छर ठाडो पारेर फुरुक फुरुक गर्ने र पातपतिङ्गर सिएर गुँड बनाउने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जिउ फिक्का पहेँलो तर ढाडमा कालो मिसिएको, पुच्छर ठाडो पारेर फुरुक फुरुक गर्ने र पातपतिङ्गर सिएर गुँड बनाउने, भँगेरोजत्रो एक चरो।