दमाईँगेडो

Romanized: damaaimgedo, damaaingedo, damaingedo, damaaeemgedo

बोटमा काँडैकाँडा हुने, हिउँद महिनामा राता दाना फल्ने एक रुख; त्यसमा फल्ने गेडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बोटमा काँडैकाँडा हुने, हिउँद महिनामा राता दाना फल्ने एक रुख; त्यसमा फल्ने गेडा।

सम्बन्धित शब्दहरू