दमाईं

Romanized: damaaim, damaain, damain, damaaing

प्रायः लुगा सिउने र बिहा, व्रतबन्ध आदिमा बाजा बजाउने पेसा भएको एक जाति; नगर्ची; दर्जी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ दमाहा]

1
प्रायः लुगा सिउने र बिहा, व्रतबन्ध आदिमा बाजा बजाउने पेसा भएको एक जाति; नगर्ची; दर्जी।

सम्बन्धित शब्दहरू