दमाईंचरो

Romanized: damaaimcharo, damaaincharo, damaimcharo, damaincharo

जिउ फिक्का पहेँलो तर ढाडमा कालो मिसिएको, पुच्छर ठाडो पारेर फुरुकफुरुक नाच्ने र पातपतिङ्गर सिएर गुँड बनाउने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
जिउ फिक्का पहेँलो तर ढाडमा कालो मिसिएको, पुच्छर ठाडो पारेर फुरुकफुरुक नाच्ने र पातपतिङ्गर सिएर गुँड बनाउने, भँगेरोजत्रो एक जातको चरो।

सम्बन्धित शब्दहरू