तरितन्नम
Romanized: taritannam, taritannama
धनसम्पत्ति केही नभएको; सिरीखुरी स्वाहा भएको; कङ्गाल। (उदा.- बाबु खसेको वर्ष दिन नपुग्दै लच्छु तरितन्नम… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [(द्वि.) तन्नम]
1
धनसम्पत्ति केही नभएको; सिरीखुरी स्वाहा भएको; कङ्गाल। (उदा.- बाबु खसेको वर्ष दिन नपुग्दै लच्छु तरितन्नम भइसके। )
उदाहरण वाक्य
- बाबु खसेको वर्ष दिन नपुग्दै लच्छु तरितन्नम भइसके।