तलबवृद्धि

Romanized: talabavriddhi, talabawriddhi, talababriddhi, talabawrddhi

कर्मचारीले खाइपाइआएको तलबमा प्रचलित वृद्धिक्रम वा नियमअनुसार थपिने काम; मासिक तलबमा हुने वृद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [तलब वृद्धि]

1
कर्मचारीले खाइपाइआएको तलबमा प्रचलित वृद्धिक्रम वा नियमअनुसार थपिने काम; मासिक तलबमा हुने वृद्धि।

सम्बन्धित शब्दहरू