तलित
Romanized: talit, talita
तारिएको; घिउतेलमा डुबाएर भुटिएको; भुटुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
तारिएको; घिउतेलमा डुबाएर भुटिएको; भुटुवा।