तान्नु

Romanized: taannu, tannu

आफूपट्टि ल्याउनु, खिच्नु, घिच्च्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

संस्कृत क्रि. [संस्कृत तन्+नु]

१.
आफूपट्टि ल्याउनु, खिच्नु, घिच्च्याउनु।
२.
आफ्नो मत वा पक्षमा ल्याउनु; आकर्षित गर्नु।
३.
तन्काउनु, थुत्नु ।

सम्बन्धित शब्दहरू