तामेली खण्ड
Romanized: taameli khanda, taameli khand, tameli khand, taamelee khanda
हाललाई अनावश्यक भनी कार्यालयले कागत आदि थन्काउने खण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
हाललाई अनावश्यक भनी कार्यालयले कागत आदि थन्काउने खण्ड।