तिजारी

Romanized: tijaari, tijaaree, tijaree, tijarii

तेस्रो पटक पोइल गएकी आइमाईको घरबाट उठाइने जारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
तेस्रो पटक पोइल गएकी आइमाईको घरबाट उठाइने जारी।

सम्बन्धित शब्दहरू