तितो पोख्नु

Romanized: tito pokhnu, titopokhnu

तितो पोख्नु (tito pokhnu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

तितो पोख्नु(१)

(टुक्का)
1.
अरूप्रति आफ्नो मनमा भएको रिस वा असन्तोष पोख्नु।

तितो पोख्नु(२)

(क्रिया)
1.
नमिठोपन बक्नु; कटुपन बोल्नु; मनमा भएका नमिठा अनुभव सुनाउनु।

सम्बन्धित शब्दहरू