तिरिखिरी

Romanized: tirikhiree, tirikhirii, tirikhiri

ना. [अ.मू. तिर्+ई (द्वि.)] झर्कोलाग्दो र कसिकसाउमा पार्ने ढिपी; आच्छुआच्छु; आत्तुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [अ.मू. तिर्+ई (द्वि.)] झर्कोलाग्दो र कसिकसाउमा पार्ने ढिपी; आच्छुआच्छु; आत्तुरी।

सम्बन्धित शब्दहरू