तिरुवामाफी बिर्ता

Romanized: tiruvaamaaphi birtaa, tiruvaamaaphi birta, tiruvaamaphi birtaa, tiruvamaaphi birtaa

तिरो तिर्नु नपर्ने बिर्ता जग्गा (अचेल यस्ता जग्गा खारिज गरी रैकरमा परिणत भएका छन्)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
तिरो तिर्नु नपर्ने बिर्ता जग्गा (अचेल यस्ता जग्गा खारिज गरी रैकरमा परिणत भएका छन्)।

सम्बन्धित शब्दहरू