तिरुवा माफी बिर्ता

Romanized: tiruvaa maaphi birtaa, tiruva maaphi birtaa, tiruvaa maaphi birta, tiruvaa maphi birtaa

ना. तिरो तिर्न नपर्ने बिर्ता जग्गा। (अचेल यस्ता जग्गा खारिज गरी रैकरमा परिणत भएका छन्।) सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. तिरो तिर्न नपर्ने बिर्ता जग्गा। (अचेल यस्ता जग्गा खारिज गरी रैकरमा परिणत भएका छन्।)

सम्बन्धित शब्दहरू