भन्सार माफी

Romanized: bhansaara maaphi, bhansaara maphi, bhansara maaphi, bhansaara maafi

आयातनिर्यातका मालसामानमा नियमअनुसार केही वा विशेष स्थितिअनुसार भन्सार मिनाहा हुने व्यवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
आयातनिर्यातका मालसामानमा नियमअनुसार केही वा विशेष स्थितिअनुसार भन्सार मिनाहा हुने व्यवस्था।
२.
(विशेषण) भन्सार छुट भएको; भन्सार मिनाहा भएको।

सम्बन्धित शब्दहरू