तुहाउनु
Romanized: tuhaaunu, tuhaunu
समय नपुग्दै गर्भ गिराउनु, अधिग्रो झार्नु; गर्भपात गराउनु वा गर्न लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स.क्रि./प्रे.क्रि.
1
समय नपुग्दै गर्भ गिराउनु, अधिग्रो झार्नु; गर्भपात गराउनु वा गर्न लगाउनु।