तेत्ला

Romanized: tetlaa, tetl, tetla

बयलगाडीको मादलमाथि र धुरामुनि राखिने काठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बयलगाडीको मादलमाथि र धुरामुनि राखिने काठ।

सम्बन्धित शब्दहरू