तेरिज
Romanized: terij, terija
कुनै लेखोट, कुरा आदिको सारांश; मजबुन; सार; गाँठी कुरो; निचोड; निष्कर्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी तहीर]
१.
कुनै लेखोट, कुरा आदिको सारांश; मजबुन; सार; गाँठी कुरो; निचोड; निष्कर्ष।
२.
जम्माजम्मी।