त्रिताले
Romanized: tritaale, tritale
एकदम बाठो; चुपिचन्डाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
एकदम बाठो; चुपिचन्डाल।
२.
धूर्त।
३.
अनेक ताल जान्ने (आइमाई); बिछट्टकी।