थराम्म
Romanized: tharaamma, tharaamm, tharamm, tharamma
कुनै गह्रौँ वस्तु खस्दा आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
कुनै गह्रौँ वस्तु खस्दा आवाज आउने गरी।
२.
शरीरको नरम भागमा सुस्तरी हातले हान्दा आवाज आउने गरी।