थुप थुप
Romanized: thupa thup, thupa thupa, thupathupa, thupathup
वस्तुको एकभन्दा बढी एकाइलाई बिस्तारो राख्दाको किसिमले; थप थप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) थुप]
1
वस्तुको एकभन्दा बढी एकाइलाई बिस्तारो राख्दाको किसिमले; थप थप।