थुपार्नु
Romanized: thupaarnu, thuparnu
थुप्रो पार्नु, रास लगाउनु; डङ्गुर पार्नु; जम्मा गर्नु; बटुल्नु; सँगाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [प्राकृत थुपडो+नु]
१.
थुप्रो पार्नु, रास लगाउनु; डङ्गुर पार्नु; जम्मा गर्नु; बटुल्नु; सँगाल्नु।
२.
दिसा गर्नु (निन्दार्थमा)।
३.
बेसरी पिटेर छोड्नु।