दक्षशक्ति पलायन प्रक्रिया

Romanized: dakshashakti palaayana prakriyaa, dakshashakti palaayana prakriya, dakshashakti palayana prakriyaa, daksashakti palaayana prakriyaa

कुनै एक देशका प्रतिभाशाली व्यक्ति वा व्यावसायिक स्रोतले विभिन्न कारणबाट स्वदेश त्याग गरी अर्कै देशमा जाने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै एक देशका प्रतिभाशाली व्यक्ति वा व्यावसायिक स्रोतले विभिन्न कारणबाट स्वदेश त्याग गरी अर्कै देशमा जाने क्रिया; प्रतिभा पलायन।

सम्बन्धित शब्दहरू