दक्षशक्ति पलायन

Romanized: dakshashakti palaayana, dakshashakti palaayan, dakshashakti palayana, daksashakti palaayana

कुनै देशका प्रतिभाशाली व्यक्ति विभिन्न कारणबाट स्वदेश त्याग गरी अर्को देशमा जाने कार्य; प्रतिभा पलायन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै देशका प्रतिभाशाली व्यक्ति विभिन्न कारणबाट स्वदेश त्याग गरी अर्को देशमा जाने कार्य; प्रतिभा पलायन।

सम्बन्धित शब्दहरू