दण्डी
Romanized: dandee, dandii, dandi
हातमा दण्ड वा लट्ठी लिने; दण्डधर; दण्डधारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
हातमा दण्ड वा लट्ठी लिने; दण्डधर; दण्डधारी।
२.
(नाम)
धातु, काठ आदिको लट्ठी; छड।
३.
हातमा बाँसको लट्ठी लिएर हिँड्ने सन्न्यासीको एक सम्प्रदाय।