दन्गनु

Romanized: danganu

बिहे गरी माइतमा बसेकी केटी घर भित्र्याउँदा अपनाइने पुरानो धार्मिक परम्परा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बिहे गरी माइतमा बसेकी केटी घर भित्र्याउँदा अपनाइने पुरानो धार्मिक परम्परा।

सम्बन्धित शब्दहरू