दमार

Romanized: damaara, damaar, damar, damara

खोलाका किनारको वा औलो लाग्ने जङ्गलका बिचको खाँच; औलिया ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
खोलाका किनारको वा औलो लाग्ने जङ्गलका बिचको खाँच; औलिया ठाउँ।
२.
झारैझार भएको झाडी वा ठाउँ।

सम्बन्धित शब्दहरू