दम्दरो

Romanized: damdaro

लोसो र कडापन बराबर भएको; गुदी वा दिउल सानो र बोक्रो कडा र दह्रो भएका अन्नका दाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
लोसो र कडापन बराबर भएको; गुदी वा दिउल सानो र बोक्रो कडा र दह्रो भएका अन्नका दाना।

सम्बन्धित शब्दहरू