दसैं बजार
Romanized: dasaim bajaara, dasain bajaara, dasaim bajaar, dasain bajaar
दसैंका अवसरमा सुपथ तथा सुलभ रूपमा मालसामान उपलब्ध गराउन व्यवस्था गरिएको बजार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दसैंका अवसरमा सुपथ तथा सुलभ रूपमा मालसामान उपलब्ध गराउन व्यवस्था गरिएको बजार।