सस्तो बजार
Romanized: sasto bajaara, sasto bajaar, sasto bajar, sashto bajaara
विशेष चाडबाड, पर्व आदिमा जनसाधारणलाई सस्तो मोलमा खाद्यान्न तथा उपभोग्य समान उपलब्ध गराउने उद्देश्यले लागेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विशेष चाडबाड, पर्व आदिमा जनसाधारणलाई सस्तो मोलमा खाद्यान्न तथा उपभोग्य समान उपलब्ध गराउने उद्देश्यले लागेको वा खुलेको बजार।