दहर
Romanized: dahar, dahara
तास, गन्जिफा आदिको दश फुट्टी भएको चक्की; दहल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी दह]
1
तास, गन्जिफा आदिको दश फुट्टी भएको चक्की; दहल।