दाग्नु
Romanized: daagnu, dagnu
दाग्नु (daagnu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
दाग्नु(१)
(सकर्मक क्रिया)
१..
लोभी आँखाले हेर्नु; आँखा गाड्नु; चाहना गर्नु।
२..
निसाना लगाउनु, तारो हान्नु; लक्ष्य गर्नु।
३..
ताकेर हेर्नु; ठम्याउनु।
दाग्नु(२)
(सकर्मक क्रिया [दाग+नु])
१..
बन्दुक, तोप आदि पड्काउनु।
२..
आगो लाउनु; आगो सल्काउनु।