दानदातव्य
Romanized: daanadaatavya, daanadaatavy, daanadatavya, danadaatavya
विधिपूर्वक सङ्कल्प गरेर वा त्यसै दिइएको; दान, बकस आदिबाट प्राप्त भएको (धनमाल, जमिन आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
विधिपूर्वक सङ्कल्प गरेर वा त्यसै दिइएको; दान, बकस आदिबाट प्राप्त भएको (धनमाल, जमिन आदि)।
२.
(नाम)
त्यसरी प्राप्त भएको धनमाल जमिन आदि।