दारुहस्त
Romanized: daaruhasta, daaruhast, daruhast, daaruhashta
दुध, घिउ आदि चलाउने काठको डाडु; काठको चम्चा वा दाबिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दुध, घिउ आदि चलाउने काठको डाडु; काठको चम्चा वा दाबिलो।