सुहस्त
Romanized: suhast, shuhasta, suhashta, shuhast
कुशल हात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुशल हात।
२.
कुशल हात भएको।
३.
सुन्दर हात भएको।