दारुहरिद्रा
Romanized: daaruharidraa, daaruharidra, daruharidraa, daaruharidr
पातमा काँढा हुने, मञ्जरीका आकारमा पहेँला साना फूल फुल्ने, पहेंलो काठ हुने, चुत्राको जस्तो फल फल्ने एक जातको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पातमा काँढा हुने, मञ्जरीका आकारमा पहेँला साना फूल फुल्ने, पहेंलो काठ हुने, चुत्राको जस्तो फल फल्ने एक जातको बोट; जमानेमान्द्रो ।