दारे

Romanized: daare, dare

दारको रुख वा काठ भएको (ठाउँ; दारको (ठेकी, आरी आदि )। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [दार+ए]

१.
दारको रुख वा काठ भएको (ठाउँ; दारको (ठेकी, आरी आदि )।
२.
ठुला चुचे ढु‌ङ्गा भएको।

सम्बन्धित शब्दहरू