दासेय
Romanized: daaseya, daasey, dasey, daasheya
मालिकले गमन गरेकी दासीको गर्भबाट जन्मेको छोरो; दासीपुत्र; दासीको छोरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मालिकले गमन गरेकी दासीको गर्भबाट जन्मेको छोरो; दासीपुत्र; दासीको छोरो।
२.
दासीको वंशज।