दाहे गौंडो
Romanized: daahe gaumdo, daahe gaundo, dahe gaundo, daahe gaungdo
डरलाग्दो साँघुरो बाटो वा गौंडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
डरलाग्दो साँघुरो बाटो वा गौंडो।
२.
बाघभालुले ढुकेर गाई, बाख्रा दार्ने एकलासको जोखिमयुक्त गाँडो।