दाह्रे गौँडो
Romanized: daahre gaumdo, daahre gaundo, dahre gaundo, dahre gaumdo
डरलाग्दो साँघुरो बाटो वा गौँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
डरलाग्दो साँघुरो बाटो वा गौँडो।
२.
बाघभालुले ढुकेर गाई, बाख्रा दार्ने एकलासको जोखिमयुक्त गौँडो।