दिमागदार

Romanized: dimaagadaara, dimaagadaar, dimaagadara, dimagadaara

दिमाग भएको; ज्ञान वा तर्कशक्ति भएको; समझदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
दिमाग भएको; ज्ञान वा तर्कशक्ति भएको; समझदार।
२.
सेखी गर्ने; घमन्डी; दिमागी।

सम्बन्धित शब्दहरू