दिल्लीवाल
Romanized: dillivaala, dillivaal, dilliwaala, dillival
दिल्लीसम्बन्धी; दिल्लीको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
दिल्लीसम्बन्धी; दिल्लीको।
२.
दिल्लीमा बस्ने; दिल्लीमा बन्ने वा हुने।