दिवङ्गत

Romanized: divanggata, divanggat, diwanggata, diwanggat

देवलोकमा वास भएको; परलोकवासी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
देवलोकमा वास भएको; परलोकवासी।
२.
मृत्यु भएको; मरेको।

सम्बन्धित शब्दहरू