दीपावली

Romanized: dipaavali, dipaawali, dipawali, deepaavali

बत्तीहरूको पङ्क्ति; दीपमाला, दिवाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बत्तीहरूको पङ्क्ति; दीपमाला, दिवाली।
२.
कार्तिक कृष्णपक्षको औंसीको दिन लक्ष्मीको आराधनाका निम्ति घरघरमा बत्ती बालेर मनाइने उत्सव; लक्ष्मीपूजाका दिनको उत्सव।
३.
तिहार।
४.
खुसीयालीका बेलामा धेरै बत्ती बालेर मनाइने पर्व वा उत्सव।

सम्बन्धित शब्दहरू